बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं, यी वस्तु आयात गर्न एलसी नखोल्नू

काठमाडौं । सोमबार दिउँसो एक्कासी राष्ट्र बैंकले बैंकका सीइओहरुलाई राष्ट्र बैंक बोलायो । बैंक सुपरिवेक्षण विभागले बैंकरलाई पठाएको म्यासेजमा आज अपरान्ह ३:४५ बजे राष्ट्र बैंक आउनू भन्ने लेखिएको थियो । सामान्यतया राष्ट्र बैंकले यसरी सीइओहरुलाई बोलाउँदा छलफलको विषय पनि उल्लेख गरेको हुन्छ । तर, आजको छलफलमा विषय उल्लेख नगरिएको हुँदा बैंकरहरु पनि आश्चर्यमा परे । … Continue reading बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं, यी वस्तु आयात गर्न एलसी नखोल्नू