सबै वाणिज्य बैंकका सीइओहरुलाई राष्ट्र बैंकले ‘अर्जेन्ट’ भन्दै बोलायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएका छ । सोमबार दिउँसो राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागले कुनै पनि विषय उल्लेख नगरी अर्जेन्ट भन्दै बोलाएको हो । बालुवाटारस्थित राष्ट्र बैंकको नियमन विभागको हलमा सीइओहरुलाई ३ः४५ बजेका लागि बोलाइएको सीइओहरुले क्लिकमाण्डूलाई बताए । ‘सुपरिभिजन विभागबाट फोन र म्यासेज आएको थियो, सोमबरा अपरान्ह ३ः४५ बजे … Continue reading सबै वाणिज्य बैंकका सीइओहरुलाई राष्ट्र बैंकले ‘अर्जेन्ट’ भन्दै बोलायो