बीमा कम्पनीलाई बोनसबाट मात्रै पुँजी वृद्धि गर्न मुस्किल

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । बीमा बजारमा जोखिम बढ्दै गएको र जोखिमअनुसार बीमा कम्पनीहरुको पुँजीको आकार भने सानो भएको भन्दै समितिले पुँजी वृद्धि गर्ने तयारी गरेको हो । समितिले जीवन र निर्जीवन दुबै व्यवसायका कम्पनीको पुँजी वृद्धि गर्ने मापदण्ड तयार गर्न लागेको हो । जसका लागि … Continue reading बीमा कम्पनीलाई बोनसबाट मात्रै पुँजी वृद्धि गर्न मुस्किल