प्राधिकरणले मूल्य बढेको भन्दै भारतबाट विद्युत् आयात नगर्दा उद्योगमा काटियो विजुली, उत्पादन रोकियो

काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट ल्याउने विद्युत् आयात नगरेपछि देशभरका प्रमुख औद्योगिक क्षेत्रमा विजुली कटौती भएको छ । जसले गर्दा उद्योगमा समस्या उत्पन्न भएको छ । गए राति १२ बजेदेखि देशका प्रमुख औद्योगिक क्षेत्र बिराटनगर, वीरगञ्ज र भैरहवा क्षेत्रका उद्योगमा विजुली कटौती भएको हो । विद्युत् प्राधिकरणले सुक्खा मौसममा भारतबाट विजुली आयात गर्ने गर्दै आएको … Continue reading प्राधिकरणले मूल्य बढेको भन्दै भारतबाट विद्युत् आयात नगर्दा उद्योगमा काटियो विजुली, उत्पादन रोकियो