अर्थमन्त्रीको अज्ञानताः प्रणालीभित्र पैसा नखोज्ने, सार्वजनिक खपतका लागि अण्टसण्ट बोल्ने

देशको अर्थतन्त्र व्यवस्थापनमात्रै नभई अर्थव्यवस्था नै बनाउने जिम्मेवारी पाएका अर्थमन्त्री जनार्दन शर्मा अवैध धन र लुकाएको धन खोज्न प्रणाली बनाउनुभन्दा चर्चाका लागि मनलाग्दी बोलेर आफ्नो खिल्ली आफैं उँडाइरहेका छन् । काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फागुन ४ गते नागरिक लगानी कोषको कार्यक्रममा दिएको भाषणले तरंग ल्याएको छ । आफ्नो बोलीले पटकपटक विवादमा पर्ने अर्थमन्त्री शर्माले … Continue reading अर्थमन्त्रीको अज्ञानताः प्रणालीभित्र पैसा नखोज्ने, सार्वजनिक खपतका लागि अण्टसण्ट बोल्ने