युटिएललाई मेगा बैंकले ३५ करोड ऋण नपत्याएपछि उपेन्द्र महतो बसेका थिए ग्यारेन्टी

बैंकमा बुझाएको प्रस्तावमा युटिएलले मोबाइल सेवा चलाउने उल्लेख गरेको थियो । युटिएलमा भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो । युटिएलमा भारतीय कम्पनीहरु टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडको सेयर थियो । एनसेलको सेयर बिक्री गरेपछि उपेन्द्र महतो युटिएलमा … Continue reading युटिएललाई मेगा बैंकले ३५ करोड ऋण नपत्याएपछि उपेन्द्र महतो बसेका थिए ग्यारेन्टी