युटिएललाई मेगा बैंकले ३५ करोड ऋण नपत्याएपछि उपेन्द्र महतो बसेका थिए ग्यारेन्टी
बैंकमा बुझाएको प्रस्तावमा युटिएलले मोबाइल सेवा चलाउने उल्लेख गरेको थियो । युटिएलमा भारतीय लगानी ८० प्रतिशत र नेपालको नेपाल भेञ्चरका नाममा २० प्रतिशत सेयर स्वामित्व भएर युटिएल स्थापना भएको थियो । युटिएलमा भारतीय कम्पनीहरु टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इन्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडको सेयर थियो । एनसेलको सेयर बिक्री गरेपछि उपेन्द्र महतो युटिएलमा … Continue reading युटिएललाई मेगा बैंकले ३५ करोड ऋण नपत्याएपछि उपेन्द्र महतो बसेका थिए ग्यारेन्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed