३० प्रतिशत बजार हिस्सा भएको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकमा कसको कति लगानी ?

काठमाडौं । नेपालको इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा ओगटेको वर्ल्डलिंक कम्युनिकेशनले २ वर्षअघि बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन डलर लगानी भित्र्याएको थियो । दुर्गम तथा इन्टरनेटको पहुँच नपुगेका देशका विभिन्न क्षेत्रमा वर्ल्डलिंकको सेवा बिस्तारको लक्ष्यसहित १० प्रतिशतको सेयरका लागि १ अर्ब ३५ करोड रुपैयाँ लगानी ल्याइएको थियो । मुलुकमा सञ्चालिन ५३ इन्टरनेट … Continue reading ३० प्रतिशत बजार हिस्सा भएको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकमा कसको कति लगानी ?