कांग्रेस महामन्त्री थापालाई शेखर गोल्छाको ब्रिफिङः अर्थतन्त्र सुधार गर्न यी ३० काम गर्नुस्

चालु आर्थिक बर्षको पहिलो ६ महिनामा कोभिड महामारीबाट अतिप्रभावित बाहेक अन्य व्यवसायमा देखिन थालेको सुधारले मुलुक तिव्र आर्थिक वृद्धि हासिल गर्न सक्ने संकेत देखिएको थियो । यस अवधिमा अत्यधिक मागका कारण निक्षेप संकलन भन्दा करिब तीन गुणा बढि कर्जा प्रवाह भयो । सेयर बजार, घरजग्गा, उत्पादनमूलक उद्योग र दैनिक उपभोग्य सामानको आयातमा माग अत्यधिक देखियो … Continue reading कांग्रेस महामन्त्री थापालाई शेखर गोल्छाको ब्रिफिङः अर्थतन्त्र सुधार गर्न यी ३० काम गर्नुस्