रामलाल गोल्छाले १०० वर्षअघि शुरु गरेको जुट उद्योगको ‘लिगेसी’ धानेका राजकुमार, ५ अर्बको निर्यात

बिराटनगर । फागुन मध्यतिर बिराटनगरको मौसमले ‘समर’को झल्को दिन थालिसकेको थियो । तराईका लागि यो निकै उपयुक्त मौसिम हो- न जाडो, न गर्मी । यही न्यानो र शितल मौसमको बिहानीपख बिराटनगर-इटहरीको फराकिलो रोडमा कुद्दै थियौं हामी । यो रोड औद्योगिक करिडोरजस्तै लाग्छ । कति धेरै उद्योग । सडकको दायाँबायाँ नियाल्दै जाँदा उद्योगका बोर्डहरु फुत्तफुत्त जान्थे … Continue reading रामलाल गोल्छाले १०० वर्षअघि शुरु गरेको जुट उद्योगको ‘लिगेसी’ धानेका राजकुमार, ५ अर्बको निर्यात