नेपालकै पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’ घुम्दा जे देखियो…

बिराटनगर । सुरेन्द्र गोल्छाले हुलास मोटर्सको ‘ट्राजिक इन्डिङ’को कथा सुनाइसकेपछि हामीलाई भने कारखाना हेर्ने हुटहुटी जागिसकेको थियो । पावर कार्ट, शेर्पा, मुस्ताङ र बन्दै गरेको ब्राबोको बेलिविस्तार लगाएपछि कारखाना घुम्ने इच्छा तीव्र हुँदै गएको थियो । हुलास मोटर्सको गाडी उत्पादन बन्द भए पनि अहिले सानो परीणाममा इरिक्सको एसम्लिङको काम भइरहेको छ । त्यही, कारखानामा कुनै … Continue reading नेपालकै पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’ घुम्दा जे देखियो…