सिंहदरबारले बन्द गराएको मुलुकको पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’को दुखान्त कथा

बिराटनगर । हुलास मोटर्सको कथा ‘ट्राजिक इन्डिङ’ भएको फिल्मको प्लटजस्तो छ । जुन फिल्मको हिरो लड्दालड्दै हार खान्छ । थकित हुन्छ । र, अन्त्यमा उठ्नै नसक्ने गरी ढल्छ । लाग्छ, सुरेन्द्र गोल्छा यस्तै फिल्मको एक पात्र हुन् । आफ्नै पसिनाले स्थापना गरेको हुलास मोर्टसलाई बचाउन लगातार १० वर्षसम्म संघर्ष गरे । सयौं पटक काठमाडौंको सिंहदरबार … Continue reading सिंहदरबारले बन्द गराएको मुलुकको पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’को दुखान्त कथा