सिंहदरबारले बन्द गराएको मुलुकको पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’को दुखान्त कथा
बिराटनगर । हुलास मोटर्सको कथा ‘ट्राजिक इन्डिङ’ भएको फिल्मको प्लटजस्तो छ । जुन फिल्मको हिरो लड्दालड्दै हार खान्छ । थकित हुन्छ । र, अन्त्यमा उठ्नै नसक्ने गरी ढल्छ । लाग्छ, सुरेन्द्र गोल्छा यस्तै फिल्मको एक पात्र हुन् । आफ्नै पसिनाले स्थापना गरेको हुलास मोर्टसलाई बचाउन लगातार १० वर्षसम्म संघर्ष गरे । सयौं पटक काठमाडौंको सिंहदरबार … Continue reading सिंहदरबारले बन्द गराएको मुलुकको पहिलो गाडी उत्पादक कम्पनी ‘हुलास मोटर्स्’को दुखान्त कथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed