डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’

बिराटनगर । एक सय वर्षदेखि उद्योग र व्यापारमा वर्चश्व जमाइरहेको गोल्छा परिवारमा जन्मिएकी एकतालाई परम्परागतभन्दा फरक क्षेत्रमा काम गर्ने मन थियो । उनको सानैदेखिको रुचि कम्प्युटर र आइटी हो । बुबा रामचन्द्र गोल्छा आरके ग्रुपअन्तर्गत जुट, कृषि तथा व्यापार सम्बन्धी विभिन्न व्यवसाय गरिरहेका छन् । त्यही उद्योग व्यवसायमा लाग्ने सजिलो अवसर थियो एकतालाई । आइटी … Continue reading डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’