एमसीए नेपालका कार्यकारी निर्देशक बिष्टलाई प्रश्नः ‘व्याख्यात्मक टिप्पणी’ले के अर्थ राख्छ ?

व्याख्यात्मक टिप्पणीले कस्तो कानूनी अर्थ राख्छ भन्ने विषयमा विश्लेषण गरिसकेको छैन । यद्यपि ‘व्याख्यात्मक टिप्पणी’ले एमसीसी सम्झौताका विषयमा थप प्रष्ट बनाउन सहयोगी भूमिका खेल्यो भन्ने लाग्छ । व्याख्यात्मक टिप्पणीको अर्थ एमसीसी सम्झौता संशोधन होइन । बरु यसअघि एमसीसीका विषयमा भएका जनमानसमा भएका अन्योल र यस विषयमा जसरी प्रश्नहरु आए त्यसलाई माथिल्लो तहबाट ‘रि–कन्फर्मेशन’ गरिएको हो … Continue reading एमसीए नेपालका कार्यकारी निर्देशक बिष्टलाई प्रश्नः ‘व्याख्यात्मक टिप्पणी’ले के अर्थ राख्छ ?