माघ महिनामा बैंकको बिजनेश: निक्षेप बढाउनेमा वाणिज्य बैंक अगाडि, कर्जामा सिभिल बैंक (सूचि)

काठमाडौं । माघ महिनामा बैंकहरुको निक्षेप १३ अर्ब ४९ अर्बले घट्दा ११ अर्ब ९२ अर्बले कर्जा बढेको देखिएको छ । बैंकहरुले नेपाल राष्ट्र बैंकमा बुझाएको विवरणमा निक्षेपभन्दा बढी कर्जा दिएको समेत भेटिएको छ । नेपाल बैकर्स संघले राष्ट्र बैंकमा पठाएको तथ्यांक अनुसार माघ महिनामा सबैभन्दा बढी निक्षेप पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले बढाएको छ … Continue reading माघ महिनामा बैंकको बिजनेश: निक्षेप बढाउनेमा वाणिज्य बैंक अगाडि, कर्जामा सिभिल बैंक (सूचि)