नेपालमा स्टार्टअप: छैन सरकारी नीति, आफ्नै बलबुताले फैलिँदैछन् सिर्जनशील व्यवसायहरु

काठमाडौं । तीन वर्षअघि भक्तपुर, चागुनारायणका रमेश तिमल्सिनासहित तीन जना साथीले ‘स्किल सेवा’ शुरु गरे । यो एक सानो लगानीमा शुरु भएको स्टार्टअप हो । जसले घरको ‘इन्स्पेक्सन’ र मर्मतको काम गर्छ । इञ्जिनियर रमेशको कम्पनीको उद्देश्य घरको अवस्था जाँच्ने, समस्या पहिल्याउने र समाधान गर्ने हो । यसै पनि धेरै घरमा पानी चुहिने, रसाउने, चर्किने, … Continue reading नेपालमा स्टार्टअप: छैन सरकारी नीति, आफ्नै बलबुताले फैलिँदैछन् सिर्जनशील व्यवसायहरु