एनआइसी एशिया र प्रभुको एग्रेसनमा ब्रेक, सनराइज र चार्टर्ड आक्रामक

काठमाडौं । गत आर्थिक वर्ष व्यवसाय विस्तारमा आक्रामक एनआइसी एशिया र प्रभु बैंक यो वर्ष भने निकै सुस्त देखिएका छन् । प्राथमिक पुँजीकोष अनुपात (टायर १) टाइट भएपछि एनआइसी एशिया र प्रभुको एग्रेसनमा ब्रेक लागेको हो । आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा एनआइसी एशियाले ६६ अर्ब ४६ करोड निक्षेप संकलन गरेको थियो । ०७७ … Continue reading एनआइसी एशिया र प्रभुको एग्रेसनमा ब्रेक, सनराइज र चार्टर्ड आक्रामक