१ खर्ब डलरभन्दा ठूलो विद्युतीय सवारीको बजारमा लिथियमको किन बढ्दैछ खोजी ?

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोगमा संसारभर नै गुणात्मक परिवर्तन भएको छ । समयको माग तथा इन्धनको मूल्यमा भएको अत्याधिक मूल्यवृद्धिका कारण पनि मानिसहरुले विकल्प खोजीरहेका छन् । आवश्यकताले आविस्कार जन्माउँछ भने जस्तै विद्युतीय सवारी साधनलाई किफायती बनाउन पनि नयाँ–नयाँ खोज भइरहेको छ । यसै क्रममा संसारभर नै यतिबेला लिथियमको बारेमा व्यापक खोज भइरहेको छ … Continue reading १ खर्ब डलरभन्दा ठूलो विद्युतीय सवारीको बजारमा लिथियमको किन बढ्दैछ खोजी ?