कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?

कोरोना महामारीपछि २२ महिनामा निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढ्दा बैंकिङ प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि राष्ट्र बैंक आक्रामक कर्जा बिस्तार रोक्ने निर्णयमा पुगेको छ । काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै चालु आर्थिक वर्षमा १९ प्रतिशत विन्दुले कर्जा बिस्तार … Continue reading कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?