‘कन्जरभेटिभ’ मारवाडी समूदाय अन्तरजातीय विवाहमा कसरी भयो क्रान्तिकारी ?

कठमाडौं । केही दिनअघि शेखर गोल्छाका छोरा अभिमन्युको विवाह झापाका प्रकाश गिरीकी छोरी श्रेयासँग धुमधाम भयो । गोल्छा परिवार आफ्नो छोराको विवाहलाई अझ विशेष बनाउन दुवई पुग्यो । अभिमन्यु मारवाडी परिवारका छोरा । गिरी परिवारकी छोरी थिइन् । दुबैले ३ वर्ष प्रेम गरे । र, अहिले विवाहमा परिणत गरे । अभिमन्युलाई श्रेयासँग विवाह गर्न खासै … Continue reading ‘कन्जरभेटिभ’ मारवाडी समूदाय अन्तरजातीय विवाहमा कसरी भयो क्रान्तिकारी ?