भागी विवाह गरेका दीपक मल्होत्राको अन्तरजातीय प्रेमकथाः जेठानले त मेरो गाडीमा ढुंगा हान्नुभयो

काठमाडौं । दीपक मल्होत्राका मिल्ने साथी थिए पवन अग्रवाल । दीपक र पवनको घर जोडिएको थियो । निकै मिल्ने दुई साथी प्रायः सँगसँगै हुन्थे । एकदिन पवनको घरमा थिए दीपक । त्यहीबेला फोनको घण्टी बज्यो । ट्रिङ, ट्रिङ, ट्रिङ…। पवनले फोन उठाए । ‘हेलो को बोल्नु भा ?,’ पवनले सोधे । ‘म सविता हो, सुरक्षालाई … Continue reading भागी विवाह गरेका दीपक मल्होत्राको अन्तरजातीय प्रेमकथाः जेठानले त मेरो गाडीमा ढुंगा हान्नुभयो