मिस इण्डियासँग विहे गरेका सुरज बैद्यको प्रेमकथा: विवाहका लागि धर्म परिवर्तन, पट्याउन झुटको खेती

काठमाडौं । सुरज बैद्य अर्थात् परिचित एक नेपाली व्यवसायी । करिब ५९ वर्षअघि फेब्रुअरी १४ अर्थात् भ्यालेनटाइन डेका दिन जन्मिएका उनी निकै रोमान्टिक छन् । जन्मजात व्यवसायी भएका उनी हरेक डिलमा नाफा घाटा विश्लेषण गरिरहन्छन् । तर, प्रेमको मामलामा उनले नाफाघाटा सोचेनन् । उनको प्रेम कहानी पनि निकै रोचक छ । कलेज पढ्दै गर्दा २४ … Continue reading मिस इण्डियासँग विहे गरेका सुरज बैद्यको प्रेमकथा: विवाहका लागि धर्म परिवर्तन, पट्याउन झुटको खेती