ग्रीनलाइनका सञ्चालक अग्रवालले भने- मेरो ज्यान खतरामा छ (भिडियोसहित)

काठमाडौं । ग्रीनलाइनका सञ्चालक अमित अग्रवालले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । अग्रवालले आफुलाई ऋण लिनेहरुले निकै समस्यामा पारेको बताए । ऋण लिनेहरुले समस्यामा पारेको कारण केही समय सबैको सम्पर्क बाहिर रहनु परेको बताए । अग्रवालले विभिन्न बैंक तथा अन्य गरी तीन अर्ब रुपैयाँ तिर्न … Continue reading ग्रीनलाइनका सञ्चालक अग्रवालले भने- मेरो ज्यान खतरामा छ (भिडियोसहित)