फागुनदेखि ब्याज बढाउने बैकर्स संघको निर्णय, व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०३% पुग्ने

काठमाडौं । फागुनदेख बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो । शुक्रबार बसेको संघको बैठकले व्यक्तिगत तर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो । बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स … Continue reading फागुनदेखि ब्याज बढाउने बैकर्स संघको निर्णय, व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०३% पुग्ने