मोदीको आडमा गौतम अडानी यसरी बने दक्षिण एशियाकै सबैभन्दा धनी

एजेन्सी । विवादास्पद पृष्ठभूमिबाट चर्चाको केन्द्रमा पुगेका र दक्षिण एशियाकै सबैभन्दा धनी व्यक्तिकारुपमा स्थापित भएका गौतम अडानी खासमा को हुन् ? र, उनी कसरी त्यो स्थानमा पुगे भन्ने बारेमा आम मानिसलाई कमैमात्र थाहा छ । खासमा उनी भारतीमा हुर्कंदै गएको आसेपासे पूँजीवाद (क्रोनि क्यापिटलिज्म) का एक उदाहरण हुन् । जो भारतीय सत्तारुढ भारतीय जनता पार्टी … Continue reading मोदीको आडमा गौतम अडानी यसरी बने दक्षिण एशियाकै सबैभन्दा धनी