शतप्रतिशत मार्जिनको व्यवस्था भएका ४७ वस्तुको आयात ६ महिनामा २३९ अर्ब

काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिती घट्न थालेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाइ गरेको छ ।नेपाल राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै आयात गर्दा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले यसअघि नै चकलेट, चुइङगम, इनर्जी ड्रिंग्स, चुरोट, अत्तर, श्रृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने … Continue reading शतप्रतिशत मार्जिनको व्यवस्था भएका ४७ वस्तुको आयात ६ महिनामा २३९ अर्ब