धितोपत्र नियमावली उल्लंघन गर्दै अरुण भ्यालीले निकाल्यो सेयर बिक्री गर्ने सूचना, होला त कारबाही ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले ०७८ माघ २३ गते एक राष्ट्रिय दैनिक पत्रिकामा अरुण कावेली हाइड्रोपावरमा आफ्नो नाममा रहेको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्नका लागि सूचना निकाल्यो । अरुण भ्याली हाइड्रोपावरले निकालेको उक्त सेयर बिक्री गर्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली व्यवस्था विपरीत छ । कानूनमा प्रष्ट छ … Continue reading धितोपत्र नियमावली उल्लंघन गर्दै अरुण भ्यालीले निकाल्यो सेयर बिक्री गर्ने सूचना, होला त कारबाही ?