ठूला कारोबार गर्नेमाथि निगरानी बढाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पत्र लेख्दै चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी नगद कारोबार भएका प्रत्येकको विस्तृत विवरण माग गरेको छ । वाणिज्य बैंकहरुलाई पत्र लेख्दै राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण अनुगमन इकाइले २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्म बैंकमा ७ लाखभन्दा बढी नगद कारोबारको विवरण माग गरेको हो । … Continue reading ठूला कारोबार गर्नेमाथि निगरानी बढाउँदै राष्ट्र बैंक