अब बस्ने पदाधिकारी बैठकमा विधान संशोधनको प्रस्ताव लैजान्छु

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शेखर खोल्छाको नेतृत्वमा नयाँ टिम आएको १४ महिना पूरा भएको छ । यो अवधिमा महासंघले निजी क्षेत्रका आवाज बुलन्दरुपमा उठाएको छ । कोरोना महामारीका कारण धेरै काम गर्न समस्या भए पनि महासंघले गरेका काम-कारबाहीप्रति सरोकारवालाहरु सन्तोष व्यक्त गर्छन् । तर, गत पुस पहिलो साता पूर्वअध्यक्ष कुशकुमार जोशी … Continue reading अब बस्ने पदाधिकारी बैठकमा विधान संशोधनको प्रस्ताव लैजान्छु