गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको डिजाइन बनाउँदा भ्रष्टाचार, पर्यटन मन्त्रालयमा उजुरी

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन र मूल्यांकनका कामका लागि परामर्शदाता छान्ने क्रममा भ्रष्टाचार भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ । गत बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गरिरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरब आयोजना प्रमुख प्रदीप अधिकारीले आफूलाई लाभ हुने गरी परामर्शदाता कम्पनी छनोट … Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको डिजाइन बनाउँदा भ्रष्टाचार, पर्यटन मन्त्रालयमा उजुरी