क्रिप्टोकरेन्सी र हुण्डीको कारोबार मौलाउँदा रेमिट्यान्स घट्यो, सरकारी निकायको सुस्त अग्रसरता

माघ ७ गते नेपाल प्रहरीले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा पर्वत घर भई पोखरामा मोबाइल पसल चलाउने २१ वर्षीय राजन भट्टराई, काठमाडौं थापाथलीमा मोबाइल पसल नै सञ्चालन गरिरहेका दीपेनराज श्रेष्ठ र सुनसरीको इटहरिमा बसेर शिक्षण पेसासमेत गर्दै आएका २५ वर्षीय विशाल श्रेष्ठलाई पक्राउ गर्याे । सिराहा घर भएका एक व्यक्तिले आफूलाई २० लाख रुपैयाँ ठगी … Continue reading क्रिप्टोकरेन्सी र हुण्डीको कारोबार मौलाउँदा रेमिट्यान्स घट्यो, सरकारी निकायको सुस्त अग्रसरता