लेखराज भट्टलाई टार्गेट बनाउन नसकेपछि अख्तियारले फसाएको सिमेन्ट उद्योगीको निचोड

काठमाडौं । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वटा सिमेन्ट उद्योगीलाई १ अर्ब २६ करोड रुपैयाँ भष्ट्रचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । चर्चित उद्योगीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि यसको विभिन्न खाले चर्चा र परिचर्चा भएको छ । कतिपयले प्राकृतिक स्रोतको दुरुपयोग गर्दै सिमेन्ट उद्योगले आफ्नोमात्र फाइदा हेरेको र वातावरणसमेत बिनास … Continue reading लेखराज भट्टलाई टार्गेट बनाउन नसकेपछि अख्तियारले फसाएको सिमेन्ट उद्योगीको निचोड