जाँचबुझ आयोगमा रेवतबहादुर कार्कीको बयानः सेबोनमा रहँदा अध्यक्ष ढुंगानाले गैरकानूनी काम गरे

काठमाडौं । अमेरीका बस्ने छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर ओटीसीमा मार्केटमा किनेको प्रमाणित भएपछि सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले बर्खास्त गरिसकेको छ । सरकारले ढुंगानामाथि लागेका आरोपबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेकोसंयोजकत्वमा प्रा.डा. नारायणप्रसाद पौडेल र अर्जुनकुमार खड्का सदस्य रहेको ३ सदस्यीय कमिटी गठन … Continue reading जाँचबुझ आयोगमा रेवतबहादुर कार्कीको बयानः सेबोनमा रहँदा अध्यक्ष ढुंगानाले गैरकानूनी काम गरे