अनावश्यक टर्मिनल बनाउन २२ अर्ब खर्चिने प्रपञ्च, विष्णु पौडेलको स्वार्थमा प्रदीप अधिकारी योजनाकार

निर्माण शुरु भएको ७ वर्षसम्म पनि सञ्चालनमा नआएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २२ अर्ब रुपैयाँ खर्चिएर नयाँ टर्मिनल भवन बनाउने खेल रचिएको छ । जहाँ नेपाल नागरिक उड्डयन प्राधिकरणका केही उच्च अधिकारी राजनीतिक नेतृत्वको स्वार्थपूर्ती गर्न लागेका छन् । काठमाडौं । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७१ माघ १ गते निर्माण शुरु भएको गौतम बुद्ध … Continue reading अनावश्यक टर्मिनल बनाउन २२ अर्ब खर्चिने प्रपञ्च, विष्णु पौडेलको स्वार्थमा प्रदीप अधिकारी योजनाकार