सरकारी प्रोत्साहनले विद्युतीय सवारी साधनको ब्यापारमा बहार
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा विद्युतीय सवारी साधनको आयातले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले पेट्रोलियम गाडीको आयातमा निरुत्साहित र विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिएसँगै विद्युतीय सवारी साधन आयात उल्लेख्य मात्रामा बढेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा सवारी साधनको आयातमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेसँगै विद्युतीय सवारी … Continue reading सरकारी प्रोत्साहनले विद्युतीय सवारी साधनको ब्यापारमा बहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed