तेस्रो प्रतिस्पर्धी टेलिकम कम्पनीको खोजी, होला त सिजी टेलिकमको इन्ट्री ?

काठमाडौं । नेपालको टेलिकम बजारमा वर्षौंदेखि खट्किँदै आएको विषय हो तेस्रो प्रभावकारी टेलिकम कम्पनीको अभाव । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको आगमनसँगै अर्को त्यस्तै प्रभावकारी टेलिकम कम्पनी चाहिन्छ भन्ने आवाज उठ्न थालेको हो । नियामक निकाय दूरसञ्चार प्राधिकरणदेखि निजी क्षेत्र र एनसेलले पनि नेपालमा तेस्रो कम्पनी ‘सस्टेन’ हुनसक्ने बताएका थिए । प्राधिकरणका पूर्वअध्यक्ष दीगम्भर … Continue reading तेस्रो प्रतिस्पर्धी टेलिकम कम्पनीको खोजी, होला त सिजी टेलिकमको इन्ट्री ?