इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि अफ्ठ्यारोमा हिमालयन बैंक, राष्ट्र बैंकले ‘टेकओभर’ गर्नसक्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमलायन बैंक निकै अफठ्यारोमा परेको छ । हिमालयन बैंकमा रहेको सेयर संरचनाले बैंकलाई आगामी दिनमा झनै असजिलोमा पार्ने देखिएको हो । हिमालयन बैंकको साधाणसभामा इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको पक्षमा ४३.६३ प्रतिशत भोट परेको थियो । विपक्षमा ४२.६३ प्रतिशत र १४.०९ प्रतिशत भोट तटस्थ थियो । हिमालयन बैंकमा राणा परिवार … Continue reading इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि अफ्ठ्यारोमा हिमालयन बैंक, राष्ट्र बैंकले ‘टेकओभर’ गर्नसक्ने