बन्लान् त एटीएम मोडलमा साझा विद्युतीय गाडी चार्जिङ स्टेसन ?

काठमाडौं । मुलुकमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएपछि सम्बन्धित व्यवसायीहरुले साझा चार्जिङ स्टेसन बनाउने योजना अगाडि बढाएका छन् । बैैंक तथा वित्तीय संस्थाले एटीएम मेसिन बनाए जस्तै विद्युतीय गाडी आयातकर्ताले आफ आफ्ना चार्जिङ स्टेसन बनाउने र सबैका लागि न्यूनतम शुल्कमा उपलब्ध गराउने विषयमा छलफल अगाडि बढेको छ । ‘हामीले साझा चार्जिङ स्टेसन बनाउने विषयमा छलफल … Continue reading बन्लान् त एटीएम मोडलमा साझा विद्युतीय गाडी चार्जिङ स्टेसन ?