कसरी निकाल्ने स्टार्टअप आइडिया र नाफामूलक बनाउने ? ध्यान दिनुपर्छ यी १० स्टेप

काठमाडौं । जब कसैले स्टार्टअप आइडिया निकाल्छ र सफल हुन्छ, उसले पैसामात्रै कमाउँदैन । उसले सबैको हाईहाई पाउँछ, मिडियामा चर्चा हुन्छ । र, युवापुस्ताका लागि ‘आइडल’ पनि बन्नसक्छ । हाम्रै भूगोलभित्र यस्ता धेरै उदाहरण छन् । ईसेवा, फुडमाण्डू, खल्ती, युजी केक…लामै सूची बन्छ । जसले स्टार्टअपबाट शुरु भएर व्यवसायीकरुपमा सफल भएका छन् । त्यसो हो … Continue reading कसरी निकाल्ने स्टार्टअप आइडिया र नाफामूलक बनाउने ? ध्यान दिनुपर्छ यी १० स्टेप