के लिथियम आयन ब्याट्री विद्युतीय सवारी साधनका लागि वरदान सावित हुँदैछ ?

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग र उत्पादन बढ्दै गएको छ । खनिज तेलबाट चल्ने सवारी साधनको विकल्प बनिरहेको विद्युतीय सवारी साधनमा प्रयोग हुने महत्वपूर्ण सामग्रीका रुपमा ब्याट्रीलाई लिइन्छ । ब्याट्री कमजोर वा बलियो हुने र रहने भन्ने कुराले धेरै कुराको निर्धारण गर्छ । विद्युतीय सवारी साधनको महत्वपूर्ण अस्त्रको रुपमा ब्याट्रीलाई लिइन्छ । लामो समयसम्म … Continue reading के लिथियम आयन ब्याट्री विद्युतीय सवारी साधनका लागि वरदान सावित हुँदैछ ?