चिनियाँ ऋणका कारण टाट पल्टिने अवस्थामा पुग्यो श्रीलंका, औषधि र खाद्यान्न पसलमा बढ्यो भिड

एजेन्सी । ग्यास पसल अगाडि हजारौं मानिसहरुको लाइन छ । खाद्यान्न पसलमा पनि त्यस्तै छ । औषधि तथा अन्य अत्यावश्यकीय सामान बिक्री गर्ने पसलहरुमा मानिसको भीडले पाइला हाल्न सक्ने अवस्था छैन । मानिसहरुमा एक प्रकारको निराशा छ । अवस्था अत्यासलाग्दो छ । एकछिन पछि के होला वा भोलि के होला भन्ने अनिश्चयले समाजलाई गाँजेको छ … Continue reading चिनियाँ ऋणका कारण टाट पल्टिने अवस्थामा पुग्यो श्रीलंका, औषधि र खाद्यान्न पसलमा बढ्यो भिड