शक्तिकेन्द्र धाउँदै कोकाकोला, सरकारी वकिल कार्यालयका प्रमुख भन्छन्- दायाँ-बायाँ हुन्न

काठमाडौं । बोटलर्स नेपालको कर छली प्रकरणमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को व्यवस्था अनुसारनै निर्णय हुने उच्च सरकारी वकिल कार्यालय प्रमुख कृष्णमोहन कोइरालाले बताएका छन् । सहन्यायाधिवक्ता समेत रहेका कोइरालाले ऐनले निर्धारण गरेको बाटोभन्दा दायाँ–बायाँ जाने छुट कसैलाई नभएको बताए । ‘ऐनमा ५० लाख रुपैयाँभन्दा कम बिगो भएका करछलीका घटनामा कर … Continue reading शक्तिकेन्द्र धाउँदै कोकाकोला, सरकारी वकिल कार्यालयका प्रमुख भन्छन्- दायाँ-बायाँ हुन्न