कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो
काठमाडौँ । कोकाकोलालगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले मुद्दा चलाउनु पर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । आइतबार विभागले सरकारी वकिल कार्यालयको राय माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको विभाग स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो । ‘हामीले सरकारी वकिल कार्यालयले उठाएका विषयबस्तु थप … Continue reading कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed