कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ

नेपालमा ८ दशक अघिदेखिनै गुल्मीबाट कफीको प्रवेश भएपनि व्यवसायीकरुपमा उत्पादन शुरु भएको ३ दशकमात्रै भएको छ । एक दशकअघिसम्म कफीको आन्तरिक बजार त्यतिराम्रो थिएन । साथै, कफी खाने संस्कार पनि थिएन । अहिले ठूला शहरमा कफी खाने चलन बढे पनि अझै गाउँघरमा कफी सप छैनन् । नेपालका विकासोन्मुख शहरमा कफीसप खुल्ने रुची भने बढ्दै गएको … Continue reading कफी खाने बढे, सरकारले ध्यान दिए अर्थतन्त्रको खम्बा बन्नसक्छ