कोकाकोला अर्बौं कर छलि प्रकरणः मुद्दा दायर गर्ने अन्तिम तयारी

काठमाडौं । राजस्व अनुसन्धान विभागले पुष २ गते बोटलर्स नेपाल प्रालिका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई ७ दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले पटक–पटक बोटलर्स नेपालको कार्यालयमा पत्राचार गर्दै विभागमा उपस्थित हुन आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्नुपरेको उल्लेख गरेको छ । अंग्रेजी राष्ट्रिय दैनिक … Continue reading कोकाकोला अर्बौं कर छलि प्रकरणः मुद्दा दायर गर्ने अन्तिम तयारी