विद्युतीय गाडीमा सतप्रतिशत नगद मार्जिन लागु नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाअनुसार इन्धनका गाडीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने भनिए पनि विद्युतीय सवारी साधनमा भने यो नियम लागुहुने छैन । नेपाल राष्ट्र बैंकले आयतमा कडाइ गर्दै सोमबार जारी गरेको निर्देशनअनुसार आयातकर्ता कम्पनीले प्रतितपत्र (एलसी) खोल्दा इन्धनका गाडीमा भने बैंकबाट ५० प्रतिशत ऋण लिन पाइने व्यवस्था गरेको छ । … Continue reading विद्युतीय गाडीमा सतप्रतिशत नगद मार्जिन लागु नहुने