महासंघको हितका लागि प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुपर्छ, व्यक्तिगत फाइदा हेर्नेहरु विरोधमा छन्
एक वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघ शान्त थियो । तर, अहिले विधान संशोधनको कुरा उठेपछि महासंघ अशान्त बनेको छ । महासंघको अध्यक्षमा शेखर गोल्छा चुनिएपछि पहिलो बैठकबाट नै विधान संशोधनका लागि समिति गठन भएको थियो । उक्त समितिको संयोजकमा महासंघका पूर्वअध्यक्षसमेत रहेका कुशकुमार जोशी र उपसंयोजकमा पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य पशुपति मुरारका छन् । समितिले … Continue reading महासंघको हितका लागि प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुपर्छ, व्यक्तिगत फाइदा हेर्नेहरु विरोधमा छन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed