यी हुन् महासंघको विधान संशोधनको मस्यौदा तयार पार्दा सोधिएका ९ प्रश्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ विधान संशोधन समितिले तयार गरेको मस्यौदा महासंघ अध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गरेको छ । बिहीबार समितिका संयोजक कुशकुमार जोशीले ‘नेपाल उद्योग वाणिज्य महासंघ विधान संशोधन मस्यौदा, २०७८’ (प्रस्ताविक) अध्यक्ष गोल्छालाई हस्तान्तरण गरे । मस्यौदा हस्तान्तरण कार्यक्रममा बोल्दै जोशीले समयअनुसार विधानलाई परिवर्तन र परिपक्क बनाउने आधारमा यो विधान संशोधन मस्यौदा … Continue reading यी हुन् महासंघको विधान संशोधनको मस्यौदा तयार पार्दा सोधिएका ९ प्रश्न