कांग्रेस महामन्त्रीको परिणामः गगन भारी मतले अगाडि, पछिपछि विश्वप्रकाश (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको महामन्त्री पदमा गगन थापा भारी मतले अगाडि देखिएका छन् । दुई जना चुनिने महामन्त्रीमा दोस्रोमा विश्वप्रकाश शर्मा छन् । नेपाली कांग्रेस महामन्त्रीको अन्तिम मत परिणामः कुल मतसंख्याः ४६८२ गगन कुमार थापा ३०२३, विश्व प्रकाश शर्मा १९८४, प्रकाश शरण महत १५५० प्रदिप पौडेल १४०९, मिनेन्द्र रिजाल ८०९, राजाराम कार्की १०७ … Continue reading कांग्रेस महामन्त्रीको परिणामः गगन भारी मतले अगाडि, पछिपछि विश्वप्रकाश (अपडेट)