नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे । विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ … Continue reading नाडाको अध्यक्षमा ध्रुव थापा विजयी