२२ वर्षपछि नयाँ बोतलमा आउँदै सञ्चो, जसले पहिलोपटक नाफामा लग्यो कम्पनीलाई

काठमाडौं । रुघाखोकी लाग्दा होस् वा टाउको दुख्दा । धेरै नेपालीले प्रयोग गर्ने विश्वासिलो ‘औषधि’ हो सञ्चो । नेपालको खाँटी जडिबुटीबाट बनेको सञ्चो उत्पादन शुरु भएको २२ वर्षपछि पनि यसको विश्वास र माग झन बढेको छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड (एचपीपीसीएल)ले २०५६ मंसिरदेखि सञ्चोको उत्पादन शुरु गरेको थियो । सरकारको विश्वासिलो ब्रान्डका … Continue reading २२ वर्षपछि नयाँ बोतलमा आउँदै सञ्चो, जसले पहिलोपटक नाफामा लग्यो कम्पनीलाई